प्रभाववत् (विशेषण)
अर्थ− प्रभावशाली, असरदार ।
प्रभाववान् (पुंलिङ्ग)
अर्थ− प्रभाव वा असर पार्न सक्ने व्यक्ति, प्रभावशाली पुरुष ।