संस्कृत-शब्दकोशः

प्रभास्वर प्रभिन्नाञ्जन

प्रभिन्न

प्रभिन्नः (पुंलिङ्ग)


निष्पत्ति− प्र + भिदिर् (विदारणे) - "क्तः" (३-२-१०२)
व्युत्पत्ति− प्रकर्षेण भिद्यते स्म
प्रयोग− "यथा नलवनं क्रुद्धः प्रभिन्नः षष्टिहायनः । मृद्नीयात्तद्वदायस्तः पार्थोऽमृद्नात् चमूं तप ॥"
उल्लेख− भा० द्रोण० २८-२०

अर्थ−
माद चढेको हात्ती ।


प्रभिन्न (विशेषण)


अर्थ−
१. छुट्टाइएको,
२. भाग लगाइएको,
३. टुक्राइएको,
४. अङ्गभङ्ग पारिएको,
५. अदला बदली गरिएको,
६. नशामा मस्त ।



Correction: