प्रभुः (पुंलिङ्ग)
अर्थ− १. मालिक,२. ईश्वर,३. पारो,४. विष्णु,५. शिव,६. इन्द्र,७. श्रेष्ठ पुरुषलाई सम्बोधन गरिने शब्द,८. बम्बई राज्यका कायस्थको उपाधि ।
प्रभु (विशेषण)
अर्थ− १. बिगार्न वा बनाउनमा समर्थ,२. बलियो,३. योग्य,४. बेजोडको ।