प्रमाता (पुंलिङ्ग)
अर्थ− १. प्रमाणहरूद्वारा प्रमेयको ज्ञान प्राप्त गर्ने,२. आत्मा वा चेतन पुरुष,३. द्रष्टा/ साक्षी । (प्रमातृ) ।
प्रमाता (स्त्रीलिङ्ग)
अर्थ− बुबाकी मुमा/ जिजुमुमा । (पितामही) ।