संस्कृत-शब्दकोशः

प्रयाणभङ्ग प्रयातव्य

प्रयात

प्रयात (विशेषण)


अर्थ−
१. अघि बढेको,
२. मरेको,
३. सुतेको ।


प्रयातः (पुंलिङ्ग)


अर्थ−
१. पहाडको ओरालो ठाउँ/ भीर,
२. आक्रमण,
३. खुब चल्ने ।



Correction: