संस्कृत-शब्दकोशः

प्रवट प्रवत्स्यत्

प्रवण

प्रवणः (पुंलिङ्ग)


निष्पत्ति− प्र + प्रुङ् (गतौ) - "ल्युट्" (३-३-११७)
व्युत्पत्ति− प्रवन्ते जना अनेन

अर्थ−
चौबाटो ।


प्रवण (विशेषण)


अर्थ−
१. ओरालो परेको,
२. नुघेको,
३. लागेको,
४. अनुकूल,
५. उत्सुक,
६. खिएको,
७. व्यवहारमा खरो,
८. सिपालु,
९. लामो,
१०, चिल्लो ।


प्रवणम् (नपुंसकलिङ्ग)


अर्थ−
क्रमैले ओह्रालो पर्दै गएको/भिरालो जमिन ।



Correction: