प्रवरः (पुंलिङ्ग)
अर्थ−
१. बोलावट,
२. अग्नि संस्कारको मन्त्रविशेष,
३. पुर्खा,
४. ओढ्ने,
५. सन्तान,
६. गोत्रका वंशहरू फैलाउने ऋषिविशेष । भनाइ छ- ‘प्रवरस्तु गोत्रव्यावर्तकः, ऋषिविशेष एव । दर्शपूर्णमासादिषु प्रक्रियमाणत्त्वात्तस्य प्रवरसंज्ञा’ (संस्कारदीपक) ।
प्रवर (विशेषण)
अर्थ−
१. मुख्य/ प्रधान,
२. सबैभन्दा जेठो,
३. सबैभन्दा असल वा श्रेष्ठ ।
प्रवरम् (नपुंसकलिङ्ग)
अर्थ−
अगुरु (काठ) ।