प्रसूका
प्रसूता
प्रसूत
प्रसूतम् (नपुंसकलिङ्ग)
निष्पत्ति− प्र + षूङ् (प्राणिप्रसवे) - "क्तः" (३-२-१०२)
अर्थ−
१. फूल,
२. उत्पादक ।
प्रसूत (विशेषण)
अर्थ−
१. पैदा भएको,
२. जन्माइएको ।
प्रसूतः (पुंलिङ्ग)
अर्थ−
१. चाक्षुषमन्चन्तरपछिको एक देवगणविशेष,
२. सुत्केरी भएपछि हुने रोगविशेष ।