प्रहसित (विशेषण)
अर्थ− १. खुब हाँसेको,२. हँसी गरिएको ।
प्रहसितः (पुंलिङ्ग)
अर्थ− बुद्धविशेषको नाम ।
प्रहसितम् (नपुंसकलिङ्ग)
अर्थ− हाँसो/हँसी ।