प्राणाधिक (विशेषण)
अर्थ− १. प्राणभन्दा पनि प्यारो,२. ज्यादै बलियो ।
प्राणाधिकः (पुंलिङ्ग)
अर्थ− १. परमेश्वर,२. पति/ लोग्ने ।