प्राणान्तिक (विशेषण)
अर्थ− १. मरणशील,२. जीवनको साथ अन्त हुने,३. ज्यान वा प्राण लिने,४. मर्ने अवस्थाको जस्तो कष्ट दिने ।
प्राणान्तिकम् (नपुंसकलिङ्ग)
अर्थ− वध/हत्या ।