प्राप्तकाल (विशेषण)
अर्थ− काल वा समय आएको ।
प्राप्तकालः (पुंलिङ्ग)
अर्थ− १. कुनै काम गर्ने ठीक वेला,२. मर्ने समय आएको,३. विवाह गर्न योग्य समय ।