संस्कृत-शब्दकोशः

प्रास्थानिक प्रास्थिकी

प्रास्थिक

प्रास्थिक (विशेषण)


निष्पत्ति− "ठञ्" (५-१-५७)
व्युत्पत्ति− प्रस्थं परिमाणमस्य
प्रयोग− "प्रास्थिको धान्यराशिः"

अर्थ−
प्रस्थसम्बन्धी वा प्रस्थद्वारा किनिएको ।


प्रास्थिक (विशेषण)


निष्पत्ति− "ठञ्" (५-१-५७)
व्युत्पत्ति− प्रस्थं परिमाणमस्य
प्रयोग− "प्रास्थिको धान्यराशिः"

अर्थ−
यात्राको समय शुभ सम्झिइने वस्तु/सगुन । जस्तै- शंखध्वनि, दही, माछा आदि ।


प्रास्थिकः (पुंलिङ्ग)


अर्थ−
१. पृथ्वी,
२. जमिन,
३. एक पाथी धानको बीऊ रोपिने खेत । ‘प्रास्थिकी भूमिः, प्रास्थिकं क्षेत्रम्, प्रास्थिकः केदारः ।’


प्रास्थिकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. पृथ्वी,
२. जमिन,
३. एक पाथी धानको बीऊ रोपिने खेत । ‘प्रास्थिकी भूमिः, प्रास्थिकं क्षेत्रम्, प्रास्थिकः केदारः ।’



Correction: