प्रीतिधन (विशेषण)
अर्थ− प्रीति वा प्रेम नै सर्वस्व ठान्ने ।
प्रीतिधनम् (नपुंसकलिङ्ग)
अर्थ− प्रेम वा मित्रताले दिइएको धन ।