प्रोथ (विशेषण)
अर्थ−
१. प्रसिद्ध,
२. स्थापना गरिएको,
३. डर लाग्दो ।
प्रोथः (पुंलिङ्ग)
अर्थ−
१. कम्मर,
२. गर्भाशय / पाठेघर,
३. खाडल,
४. पुरानो कपडा ।
प्रोथः (पुंलिङ्ग)
अर्थ−
१.घोडाको नाक,
२.सुंगुरको थुतुनो ।
प्रोथम् (नपुंसकलिङ्ग)
अर्थ−
१.घोडाको नाक,
२.सुंगुरको थुतुनो ।