संस्कृत-शब्दकोशः

फोण्डालु बक

ब

ब


अर्थ−
देवनागरी व्यञ्जनवर्णमालामध्ये ‘प’ वर्गको तेस्रो अक्षर । यसको उच्चारण गर्दा दुबै ओठ जोडिने हुँदा यसलाई ओष्ठ्य वर्ण मानिन्छ । यसको आभ्यन्तर प्रयत्नमा स्पृष्टप्रयत्न र बाह्यप्रयत्नमा संवार, नाद, घोष र अल्पप्राण प्रयत्न हुन्छन् ।


बः (पुंलिङ्ग)


अर्थ−
१.बुनौट,
२. वरुण,
३. घडा,
४. योनि,
५. समुद्र,
६. पानी,
७. हिंडाइ,
८. सूचना,
९. तानमा धागोको ताना लगाउनु ।



Correction: