संस्कृत-शब्दकोशः

बर्बणा बर्बरता

बर्बर

बर्बर (विशेषण)


अर्थ−
१. असभ्य / अशिष्ट,
२. भ्रष्ट उच्चारण गरिएको ।


बर्बरः (पुंलिङ्ग)


अर्थ−
१. बारुलो कीरा,
२. घुँघुरिएको कपाल,
३. अस्त्रको झन्कार,
४. माछोविशेष,
५. चिण्डे,
६. नाचविशेष,
७. एक प्राचीन देश वा त्यहाँका बासिन्दा म्लेच्छ जाति, जसको उत्पत्ति नन्दिनीको पार्श्व भाग (कोख)बाट भएको कुरा महाभारत (आदिपर्व १७४/३७) मा छ,
८, मूर्ख ॥



Correction: