बहराशिक
बहला
बहल
बहल (विशेषण)
निष्पत्ति− बहि (वृद्धौ) - "कलः" (उ० १-१०६)
प्रयोग− "बहुलानुरागकुरुविन्ददलप्रतिबद्धमध्यमिव दिग्वलयम्"
उल्लेख− माघ० ९-८
अर्थ−
१. ज्यादा धेरै,
२. ठुलो,
३. बलियो,
४. बाक्लो,
५.सारो,
६.लामो रौँ भएको ।
बहलः (पुंलिङ्ग)
अर्थ−
उखुविशेष ।