संस्कृत-शब्दकोशः

बाह्मलेखा बाह्यकर्ण

बाह्य

बाह्य (विशेषण)


निष्पत्ति− "यञ्" टिलोपश्च (वा० ४-१-८५)
व्युत्पत्ति− बहिः भवः
प्रयोग− "यस्य चोपवनं बाह्यं गन्धवद्गन्धमादनम्"
उल्लेख− कुमा० ६-४६

अर्थ−
१. बाहिरको,
२. बाहिरी,
३. समाजले हटाइएको,
४. अनजानको ।


बाह्यः (पुंलिङ्ग)


अर्थ−
१. विदेशी,
२. जातिबाट निकालिएको मानिस,
३. रथ/यान/सवारी ।



Correction: