बिल्वः (पुंलिङ्ग)
अर्थ− बेलको रूख ।
बिल्वम् (नपुंसकलिङ्ग)
अर्थ− १. बेल (फल),२. चार कर्ष वा चौसट्ठी माषाको एक तौल,३. चार कर्ष वा एक मुठ्ठी बराबरको एक तौल ।