संस्कृत-शब्दकोशः

बैण बोढी

बैल्व

बैल्व (विशेषण)


निष्पत्ति− "अण्" (४-३-१२०)
व्युत्पत्ति− बिल्वस्येदम्

अर्थ−
बेलको रूखसम्बन्धी, बेलको काठबाट बनेको वा बेलको रूखले ढाकिएको ।


बैल्वम् (नपुंसकलिङ्ग)


अर्थ−
बेल (फूल) ।



Correction: