ब्रह्मतालः (पुंलिङ्ग)
अर्थ− १. शिशु (बालक) को टाउकाको बीचमा हुने खाल्टो,२. चौध मात्राहरूको ताल जसमा दश आघात र चार खाली रहन्छन् ।
अर्थ− चौध मात्राहरूको ताल, जसमा दश आघात र चार खाली रहन्छन् ।