ब्रह्मभूत (विशेषण)
अर्थ−
१. ब्रह्ममा ज्ञानद्वारा मिलेको,
२. ज्ञानी मृतक (संन्यासी आदि) ।
ब्रह्मभूत (विशेषण)
अर्थ−
ब्रह्मसँग मिलेको वा ब्रह्मरूप भएको जसले कुनै वस्तुको इच्छा वा चिन्ता गर्दैन । भनाइ छ- ‘ब्रह्मभूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति’ (श्रीमद्भगवद्गीता) ।