संस्कृत-शब्दकोशः

ब्राह्मणकर्म ब्राह्मणजात

ब्राह्मणच्छंसी

ब्राह्मणच्छंसी (पुंलिङ्ग)


अर्थ−
१. ब्राह्मणग्रन्थ पढ्ने । वेदका मन्त्रहरूको विनियोगग्रन्थ शतपथ, ताण्ड्य आदिलाई ब्राह्मणग्रन्थ भनिन्छ, त्यो पाठ वा त्यसको प्रशंसा (स्तुति) गर्ने ब्राह्मणलाई ‘ब्राह्मणच्छंसी’ भनिन्छ,
२. यज्ञमा पाठ गर्ने ब्राह्मण ।


ब्राह्मणच्छंसी (पुंलिङ्ग)


अर्थ−
१. सोमयागमा ब्रह्माको सहयोगी ऋत्विक्,
२. यज्ञमा वेदपाठ गर्ने ब्राह्मण ।



Correction: