भविष्यद्वक्ता (पुंलिङ्ग)
अर्थ− ज्योतिषी ।
भविष्यद्वक्ता (विशेषण)
अर्थ− पछि हुने कुरा अगाडि नै बताउने ।