भानेमि
भामक
भाम
भामः (पुंलिङ्ग)
निष्पत्ति− भा (दीप्तौ) "मन्" (उ० १-१३७)
अर्थ−
१. बाहिर प्रकट हुने रिस,
२. प्रकाश / चमक,
३. सूर्य,
४. बहिनी जुवाई ५. एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले भगण, मगण र अन्त्यमा तीन सगण हुन्छन् ।
हेरौँ- भाम् धातु
हेरौँ- भाम् धातु