भिन्न (विशेषण)
अर्थ−
१. फाटेको,
२. भाँचिएको,
३. चिरिएको,
४. छुट्टाइएको,
५. टुक्रिएको,
६. अलग,
७. अर्को / फरक,
८. खुकुलो,
९. फुलेको,
१०. डरलाग्दो ।
भिन्नः (पुंलिङ्ग)
अर्थ−
रत्नको दोष ।
भिन्नम् (नपुंसकलिङ्ग)
अर्थ−
१. टुक्रा,
२. घाउ,
३. भाँच्चिएको/अंश,
४ फूल,
५. हतियारले चिरिएको घाउ,
६. गणितमा कुनै राशि एकाइको एक वा अधिक समान भागहरूले बनेको हुन्छ भने त्यसको गणनालाई ‘भिन्न सङ्ख्या’ वा ‘भिन्न’ भनिन्छ । भिन्न देखाउँदा अंशलाई हरको माथि राखिन्छ र बीचमा एक सोझो रेखा लेखिन्छ जस्तै - यहाँ अंश (१) हर (४) छ र बीचमा सानो धर्को छ ।