भीषण (विशेषण)
अर्थ− डरलाग्दो ।
भीषणः (पुंलिङ्ग)
अर्थ− १. भयानक रस,२. शिव,३. काँढेसल्लोको खोटो,४. हिन्ताल,५, परेवा,६. ब्रह्मा ।
भीषणम् (नपुंसकलिङ्ग)
अर्थ− डर दिने वस्तु ।