भुक्त (विशेषण)
अर्थ− १. खाएको,२. भोग गरेको,३. उपयोगमा ल्याइएको,४. अनुभव गरिएको,५. भोग गर्न राखिएको ।
भुक्तम् (नपुंसकलिङ्ग)
अर्थ− १. खानु वा भोग गर्नु,२. खाइने चिज,३. त्यो ठाउँ जहाँ कसैद्वारा खाना खाइएको होस् ।