भुशुण्डिः (पुंलिङ्ग)
अर्थ−
हे० काकभुशुण्डिः ।
भुशुण्डिः (स्त्रीलिङ्ग)
अर्थ−
१. मूसा पुच्छरे छाँटको तलदेखि माथिसम्म काँडो निकालेर बनाएको हतियार,
२. कसैको मतमा डोलो फलामे लट्ठी,
३. दुर्गाको एक नाम । भनाइ छ-
“भुशुण्डी सर्वतो लोहकण्टकानुक्रमोन्नतः ॥
अयोगोलकयष्टिः...................॥”
(केचित्)