भूत (विशेषण)
अर्थ−
१. भएको,
२. बनेको,
३. साँचो/सत्य,
४. ठीक/ उचित,
५. बितेको,
६. पाएको,
७. मिसाइएको,
८. एक नासको ।
भूतः (पुंलिङ्ग)
अर्थ−
१. छोरा,
२. शिव,
३. कृष्णपक्षको चतुर्दशी,
४. लोध,
५. कार्तिकेय,
६. सत्य,
७. तुल्य,
८.धन,
९.देवयोनिविशेष ।
भूतम् (नपुंसकलिङ्ग)
अर्थ−
१. दैवी, मानवी या निर्जीव कुनै पनि वस्तु. २. प्राणधारी,
३. आत्मा,
४. जीव,
५. पिचास,
६. राक्षस,
७. तत्त्व,
८. वास्तविक घटना,
९. भूतकाल,
१०. संसार,
११. कुशलपना,
१२. पाँचको सङ्ख्या,
१३. मृत शरीर/मूर्दा,
१४. अगति परेको जीव,
१५. पञ्चमहाभूत ।