भूरिद्युम्न (विशेषण)
अर्थ− १. प्रशस्त कीर्ति कमाएको,२. अति बलशाली,३. प्रशस्त सम्पत्ति भएको/वैभवशाली,४. प्रोत्साहन धेरै पाएको ।
भूरिद्युम्नः (पुंलिङ्ग)
अर्थ− १. मैत्रेयी उपनिषद्