संस्कृत-शब्दकोशः

भृगूद्वह भृङ्गक

भृङ्ग

भृङ्गः (पुंलिङ्ग)


अर्थ−
१. भमरो,
२. कुमालकोटी,
३. भीमराज चरा,
४. लम्पट पुरुष,
५. सुनको घडा वा सुनको भाँडो,
६. भृङ्गराज झार,
७. दालचिनी ।


भृङ्गम् (नपुंसकलिङ्ग)


अर्थ−
अभ्रक ।



Correction: