मङ्गलम् (नपुंसकलिङ्ग)
अर्थ−
१, कल्याण/भलाइ,
२. मनःकामना पूर्ण हुनु,
३. सौभाग्य,
४. आशीर्वाद,
५. शुभ शकुन,
६. भलाइ गर्ने वस्तु,
७. विवाह आदि शुभ उत्सव,
८. प्राचीन रीति,
९. हलेदो, मङ्गलकर्म ।
मङ्गल (विशेषण)
अर्थ−
१. शुभ/असल,
२. वीर/बहादुर,
३. समृद्धशाली ।
मङ्गलः (पुंलिङ्ग)
अर्थ−
१. मङ्गल ग्रह/सौर जगत्