मज्
मज्जनकृत
मज्जन
मज्जनम् (नपुंसकलिङ्ग)
निष्पत्ति− टु मस्जो (शुद्धौ) - "ल्युट्" (३-३-११५)
प्रयोग− "इति धौतपुरन्ध्रिमत्सरान् सरसि मज्जनेन"
उल्लेख− माघ० ८-७१
अर्थ−
१. नुहाउनु,
२. डुबकी लाउनु,
३. मासी/ हाडभित्रको मासु,
४. काठको गुदी ।
मज्जनः (पुंलिङ्ग)
अर्थ−
मज्जा/मासी ।