मञ्जुलः (पुंलिङ्ग)
अर्थ− सीमकुखुरो ।
मञ्जुल (विशेषण)
अर्थ− १. राम्रो,२. मिठो स्वर भएको ।
मञ्जुलम् (नपुंसकलिङ्ग)
अर्थ− १. लतागृह,२. पानी बग्दाको धारा,३. नदी वा जलाशयको किनार ।