मञ्जुश्रीः (पुंलिङ्ग)
अर्थ−
एक बौद्धाचार्य ।
मञ्जुश्रीः (स्त्रीलिङ्ग)
अर्थ−
बाह्र बाहु दुई पाउ भएकी एक देवी । जो पलैंटी मारेर बसेकी हुन्छिन् । जसका बाह्र बाहुमध्ये हात जोडेका दुई बाहु शिरमा, दुईमाथि, दुई तल फर्केका, चार बाहु छातीमा उत्तानो गरी खप्टेका दुई बाहु पलेंटीमाथि, बाँकी चार बाहुमध्ये दाहिनेतिर माथि खड्ग, तल काँड देब्रेतिर माथि पुस्तक, तल नाग रहन्छ ।