मत्सरः (पुंलिङ्ग)
अर्थ− १. कसैको उत्पत्ति देख्दा हुने डाह,२. शत्रुता,३ रिस,४. अभिमान,५. डाँस लामखुट्टे ।
मत्सर (विशेषण)
अर्थ− १. अर्काको उन्नति देखेर जलन वा डाह गर्ने,२. लोभी,३. कन्जुस,४. दुष्ट,५. वर्णसङ्कर ।