संस्कृत-शब्दकोशः

मथ्य मदकट

मद

मदः (पुंलिङ्ग)


निष्पत्ति− मदी (हर्षे) - "अप्" (३-३-६७)
प्रयोग− "घूर्णयन् मदिरास्वादमदपाटलितद्युती"
उल्लेख− माघ० २-१६

अर्थ−
१. हर्ष/खुसी,
२. मस्त हात्तीको कन्चटबाट चुहिने गन्ध भएको रस,
३. वीर्य,
४, कस्तूरी,
५. नशा,
६. रक्सी,
७. मह,
८. पागलपन,
९. घमन्ड,
१०. उन्मादरोग,
११. कामदेव,
१२. कामुकता,
१३. दैत्यविशेष,
१४. प्रेम,
१५. मस्ती,
१६. मस्त हुनु वा मद चढ्नु,
१७. कामोन्मत्त हुनु/जवानी चढ्नु ।


मद (विशेषण)


अर्थ−
मत्त/ मस्त ।


हेरौँ- मद् धातु



Correction: