मदकलः (पुंलिङ्ग)
अर्थ− मदले मत्त हात्ती ।
मदकल (विशेषण)
अर्थ− १. मदले मत्त,२. पागल,३. अस्पष्टसँग बोल्ने,४. विस्तारै प्रेमले कुरा गर्ने ।