मधुरः (पुंलिङ्ग)
अर्थ−
१. जीवक बूटी,
२. रातो सहिजन,
३. रातो लट्टे,
४. कलमी आँप,
५. औंले बयर,
६, चाकु,
७. रातो उखु,
८. गुड,
९. केराउ,
१०. महुवा,
११. बदामको बोट,
१२. स्वामी कार्तिकेयको एक सैनिक,
१३. कल्छे लहरो,
१४. स्वाभावैले मुखबाट निस्केको राम्रो पद र अक्षरको गुणले सम्पन्न गीत ।
मधुर (विशेषण)
अर्थ−
१. मीठो,
२. गुलियो,
३. राम्रो,
४. सुन्दा खुसी लाग्ने,
५. सुस्त/फूर्ति नभएको,
६. विस्तारै हिँड्ने,
७. कसैलाई दुःख वा हैरानी नगर्ने,
८. हलुङ्गो ।
मधुरम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मीठोपन,
२. सर्वत,
३. विष,
४. जस्ता,
५. फलाम ।