मनुस्मृति
मनोगति
मनोगत
मनोगत (विशेषण)
व्युत्पत्ति− मनसि गतम्
प्रयोग− "मणिजालमम्भसि निमग्नमपि स्फुरितं मनोगतमिवाकृतयः"
उल्लेख− किरा० ६-९
अर्थ−
१. मनमा आएको,
२. मनमा रहेको ।
मनोगतः (पुंलिङ्ग)
अर्थ−
कामदेव ।
मनोगतम् (नपुंसकलिङ्ग)
अर्थ−
१. इच्छा,
२. मन,
३. विचार ।