मन्दिमन्
मन्दिरपशु
मन्दिर
मन्दिरः (पुंलिङ्ग)
निष्पत्ति− मदि - "किरच्" (उ० १-५१)
अर्थ−
१. समुद्र,
२. गन्धर्वविशेष,
३. घोडाको जाँघको पछाडिको भाग ।
मन्दिरम् (नपुंसकलिङ्ग)
अर्थ−
१. देवताको भवन / देवालय,
२. बस्ने घर,
३. डेरा/ घर,
४. दरबार,
५. शहर,
६. सैनिकको छाउनी ।