संस्कृत-शब्दकोशः

मस्त मस्तकज्वर

मस्तक

मस्तकः (पुंलिङ्ग)


अर्थ−
१.टाउको,
२. टाउकोको हाड,
३. पहाडको चुचुरो ।


मस्तकः (पुंलिङ्ग)


अर्थ−
मृगशिरानक्षत्र ।


मस्तकम् (नपुंसकलिङ्ग)


अर्थ−
१.टाउको,
२. टाउकोको हाड,
३. पहाडको चुचुरो ।



Correction: