महः (पुंलिङ्ग)
अर्थ− १. उत्सव,२. नैवेद्य,३. यज्ञ,४. बलिदान,५. राँगो,६. चमक । ‘मह उत्सवतेजसोः’ (मेदिनीकोश) ।
हेरौँ- मह् धातु