महाकर (विशेषण)
अर्थ− १. लामो हात हुने,२. धेरै मालपोत लाग्ने/धेरै ट्याक्स लाग्ने ।
महाकरः (पुंलिङ्ग)
अर्थ− एक बोधिसत्त्व ।