महाभागवतः (पुंलिङ्ग)
अर्थ− १. परम वैष्णव,२. मनु, सनकादि नारद आदि भक्त पुरुष,३. छब्बीस मात्राको छन्दोविशेष ।
महाभागवतम् (नपुंसकलिङ्ग)
अर्थ− देवीभागवत वा श्रीमद्भागवत ।