माक्षिकम् (नपुंसकलिङ्ग)
अर्थ− १. मह,२. सुनामखी, रूपामखी आदि सात उपधातु । हे० उपधातुः ।
माक्षिक (विशेषण)
अर्थ− माहुरीबाट बनेको ।