मानसम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मन,
२. मानसरोवर,
३. नुनविशेष ।
मानस (विशेषण)
अर्थ−
१. मनसम्बन्धी,
२. मनबाट उत्पन्न,
३. मनमा विचार गरिएको,
४. मानसरोवरमा बस्ने ।
मानसः (पुंलिङ्ग)
अर्थ−
१. विष्णु,
२. मानिस,
३. कामदेव,
४. सङ्कल्प ५. दूत/चर,
६. शाल्मलिद्वीपको एक वर्ष ।