माल
मालका
मालक
मालकः (पुंलिङ्ग)
निष्पत्ति− मल (धारणे) - "ण्वुल्" (३-१-१३३)
व्युत्पत्ति− मलते इति
विस्तार− "अरिष्टः सर्वतोभद्रहिङ्गुनिर्यासमालकाः" - अम०
अर्थ−
१. नीमको रूख,
२. थलकमल,
३. गाउँ नजिकको वन,
४. नरिवलको खपडाको भाँडो ।
मालकम् (नपुंसकलिङ्ग)
अर्थ−
माला ।